धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका कारण अर्का एक व्यक्तिको मृत्यु भएको छ ।
प्रतिष्ठानमा उपचाररत धरान ८ का अर्को कोरोना सङ्क्रमितको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले पुष्टि गरे ।
उनका अनुसार धरान ८ निवासी ६८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यो सँगै धरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ ।











Discussion about this post