इटहरी : मदन पुरस्कार गुठीको आज बसेको बैठकले छुदेन काविमोको उपन्यास ‘उरमाल’ लाई मदन पुरस्कार–२०८१ अर्पण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी गुठीले लोक–संस्कृति क्षेत्रमा पाँच दशकदेखि सक्रिय प्रेमदेव गिरीलाई जगदम्बा–श्री पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय पनि गरेको छ ।
गिरीलाई विशेषगरी लोकभाका सङ्कलन र संरक्षणमा पुर्याएको योगदानका आधारमा सम्मानित गर्न लागिएको हो ।














Discussion about this post