इटहरी : पाँचथरमा नेपाली कांङ्ग्रेसका नरेन्द्रकुमार केरुङ निर्वाचित भएका छन् ।
केरुङले १७ हजार २ सय ३३ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निकटतम प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १७ हजार ७ सय ३४ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर २ हजार ४ सय ९९ सय रहेको छ ।
एमालेका अइन्द्र सुन्दर नेम्वाङ १४ हजार २ सय ३४ मत ल्याएर तेस्रो हुँदा नेपाली कम्युनिष्ट पार्टीका हर्कबहादुर नेम्वाङले ११ हजार ४ सय ४३ मत ल्याएर चौथो स्थान सुरक्षित गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले भने ४ हजार १ सय ८७ मत प्राप्त गरेको छ ।












Discussion about this post