Thursday, August 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : २२ जना पक्राउ, ब्राउनसुगरदेखि गाँजासम्म बरामद

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २, २०८३
in समाचार
0
कोशीमा एक वर्षमै लागूऔषधसहित झण्डै दुई हजार व्यक्ति कानूनी दायरामा, ओसारपसार नियन्त्रण गर्न प्रहरी के गर्दैछ ?
104
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागूऔषधविरुद्धको अभियानअन्तर्गत विभिन्न जिल्लाबाट २२ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूको साथबाट १८ ग्राम १५० मिलिग्राम ब्राउनसुगर, ५०२ चक्की प्रतिबन्धित औषधि, ९६ किलो गाँजा, एक मोटरसाइकल, एक स्कुटर र एक सिटी सफारी बरामद भएको प्रहरीले जनाएको छ।

झापामा वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड–६ का देवेन्द्र बिकलाई १ ग्राम ४२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। त्यस्तै, दमक–३ का विकास भुजेल र भद्रपुर–७ की सरिता राजवंशीलाई ६ ग्राम ९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।

प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड–३ का गणेशप्रसाद ओलीलाई ३०० मिलिग्राम ब्राउनसुगरसहित तथा बिर्तामोड–४ का चाल्स लिम्बू र उमेश लिम्बूलाई ३ ग्राम ९०० मिलिग्राम गाँजासहित नियन्त्रणमा लिएको छ। यस्तै, प्रहरी चौकी धरमपुरले शिवसताक्षी–२ का वीरगञ्ज आङदम्बेलाई स्पारेष्ट १०० र ट्रामाडोल १०० ट्याब्लेटसहित पक्राउ गरेको छ।

सुनसरीमा कोशी प्रदेश प्रहरीको टोली तथा इलाका प्रहरी कार्यालय धरान, इटहरी र चतराको संयुक्त टोलीले बराहक्षेत्र–१ का योगेश न्यौपानेलाई स्पास्मो–२९० चक्की र कोरेक्स एक बोतलसहित पक्राउ गरेको छ। धरान–२० का विक्रम उदास २ ग्राम २१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन्।

इटहरीबाट मोहन परियार, सुमन पासवान, दिपेश राना मगर र सक्षम केसीलाई २०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले धरान–१७ का प्रकाश राईलाई ६४ किलो गाँजासहित पक्राउ गरेको छ। साथै धरान रेलवे क्षेत्रबाट बेवारिसे अवस्थामा ३२ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

सप्तरीमा कञ्चनरूप–९ का शिवनारायण महत्तोलाई नाइट्रोजन–१२ चक्कीसहित तथा प्रदीप यादवलाई १ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ।

मोरङमा कोशी प्रदेश प्रहरीको टोली र इलाका प्रहरी कार्यालय रानीले कटहरी–३ का कमल रामलाई ५९० मिलिग्राम, दुहबी–८ का सन्दीप कार्कीलाई ४६० मिलिग्राम, पथरीशनिश्चरे–८ का शंकर माझीलाई ७२० मिलिग्राम तथा प्रहरी चौकी कर्सियाले धनपालथान–४ का गोपाल सहनीलाई ८०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

प्रहरीले पक्राउ परेका सबैमाथि लागूऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

Tags: #पक्राउ#लागूऔषध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने
विविध

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

विराटनगर : धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले...

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित
FEATURE BREAKING

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

by टाकुरा न्यूज । इटहरी
भदौ १०, २०८३
0

इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमाललाई साउन महिनाको ‘सर्वोत्कृष्ट...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

राधाकृष्ण रथयात्राको तयारी तीव्र, विराटनगरमा दुई सय स्वयंसेवक परिचालन गरिने

भदौ १०, २०८३
इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

इटहरीका डीएसपी सुवास हमाल उत्कृष्ट प्रहरी घोषित

भदौ १०, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.