इटहरी । सुनसरीको इटहरी १७ कान्छी चोकमा बस दुर्घटना भएको छ ।
इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ५ ख ४१५९ नम्बरको बसले साईकलयात्रीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट ७० बर्षिय लक्षुलाल चौधरीको दाहिने खुट्टा र कम्मरमा चोट लागी गम्भीर घाईते भएका छन ।
घाईतेको वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
हर्क साम्पाङको टिप्पणी – ‘अब भगवानले पनि धनीपूर्जा बनाएर धर्तीमा आउनुपर्ने भयो’
इटहरी : प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले पछिल्लो समय भइरहेका सरकारको गतिविधिप्रति असन्तुष्ट जनाएका छन्। अहिले सुकुम्बासीको नाममा संरचना हटाउने कार्यप्रति...














Discussion about this post