इटहरी । सुनसरीको इटहरी १७ कान्छी चोकमा बस दुर्घटना भएको छ ।
इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ५ ख ४१५९ नम्बरको बसले साईकलयात्रीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट ७० बर्षिय लक्षुलाल चौधरीको दाहिने खुट्टा र कम्मरमा चोट लागी गम्भीर घाईते भएका छन ।
घाईतेको वीपी कोईराला विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
एसईई : सुनसरीका परीक्षा केन्द्रबाट चार जना निरीक्षक निष्कासन
इटहरी : सुनसरीका परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा अन्तर्गत दोस्रो दिन...
Discussion about this post