कोरोना भाइरस विरुद्धको खोप अभियान आजबाट देशभर शुरु भएको छ । पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागर राजभण्डारीले लगाएका छन् ।
देशभरका ६६ जिल्लाका करिब १२० खोप केन्द्रबाट खोप अभियान सुरु भएको छ । पहिलो चरणमा करिब ४ लाख ३० हजार व्यक्तिलाई खोप दिइदै छ । १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरी खोप अभियानको शुरु गरिएको हो ।














Discussion about this post