चर्चित गायक प्रमोद खरेल इटहरी आउने भएका छन् ।
उनी माघ २३ गते इटहरीस्थित ओसियन पार्कको कार्यक्रममा सहभागी हुन आउन लागेका हुन् ।
कोभिडका कारण इटहरीमा लामो समयदेखि सांस्कृतिक कार्यक्रम नभएको कुरालाई मध्यनजर गर्दै कार्यक्रमको आयोजना गर्न लागिएको स्टोरी आफ योङ हर्ट नामक संस्थाका प्रबन्ध निर्देशक सुजन घिमिरेले बताए ।
उनका अनुसार गायक खरेलले जीवनका संर्घषका कथा समेत सुनाउने कार्यक्रम रहेको छ ।













Discussion about this post