इटहरी : आज देशमा पश्चिमी वायु एवं स्थानीय वायुको प्रभाव रहेको हुँदा देशका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार जारी विज्ञप्ती अनुसार चट्याङ्, हावाहुरी र असिनासहित वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मोरङमा आठ सय दुई किलो गाँजा बरामद
मोरङ : मोरङको धनपालथान गाउँपालिका १ स्थितबाट प्रहरीले आठ सय दुई किलो एक सय ग्राम गाँजा बरामद गरेको छ ।...
Discussion about this post