तरहरा : तरहरामा रहेको जनसहयोग माविका ६ जना छात्रहरुलाई साईकल प्रदान गरिएको छ ।
विद्यालय भन्दा टाढा घर भएका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ६ जना विद्यार्थीहरुलाई साइकल प्रदान गरिएको हो ।
बालबालिकाका क्षेत्रमा काम गर्दै आएको किवानिज क्लब अफ इटहरीले छात्राहरुलाई साइकल उपलब्ध गराएको हो ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई अध्ययनका लागि विद्यालय आवत् जावत् गर्न सहज होस् भनेर साइकल वितरण गरिएको किवानिज इन्टरनेशनलकी बेली रुइज ले वताइन् ।
यी हुन् मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदाँ अनुपस्थित हुने आठ सांसद
इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदा आठ जना सांसद मतदान प्रक्रियामा सहभागी भएनन्। विश्वासको...











Discussion about this post