Saturday, April 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रेस चौतारी इटहरीद्धारा कोरोना संक्रमित पत्रकारलाई अक्सिमिटर

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ८, २०७८
in समाचार
0
प्रेस चौतारी इटहरीद्धारा कोरोना संक्रमित पत्रकारलाई अक्सिमिटर
199
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रेस चौतारी नेपाल इटहरी नगर कमिटिले इटहरीमा कोरोना संक्रमित पत्रकारहरुलाई भेटेर स्वास्थ्य अवस्था बारे जानकारी लिएको छ ।

केन्द्रिय उपाध्यक्ष लीलाराज भट्टराई, प्रदेश सदस्य हिमाल दाहाल र नगर संयोजक त्रिलोचन पौडेलको प्रतिनिधिमुलक समूहले संक्रमित पत्रकारहरुलाई भेटेको हो । सो क्रममा अक्सिमिटर र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराउनुका साथै अक्सिजन लेभलको जाँचसमेत गरेको छ ।

इटहरीका कोरोना संक्रमित इटहरीका ७ जना पत्रकारहरुको अक्सिजन लेभल सामान्य पाएको चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराईले जानकारी दिए । सबैको अक्सिजन लेभल राम्रो रहेको र स्वास्थ्य अवस्था पनि सामान्य पाएको उनले बताए ।

‘केही साथीहरुलाई सामान्य कमजोरी तथा खोकी र सामान्य ज्वरोको समस्या रहेछ,’ उनले भने, ‘हामीले जानेको सुझाव दिएका छौं, आवश्यकता पर्दा अन्य सहयोगसमेत उपलब्ध गराउँछौं ।’

कोरोनाका संक्रमितमा अक्सिजन लेभलको कमि हुने जस्ता समस्या देखा पर्छ । अक्सिजन लेभल कमी भएमा अक्सिजन दिनुपर्ने हुन्छ भने थप औषधी उपचार गर्ने आवश्यकतासमेत पर्छ । त्यसैले अक्सिजन लेभल बेला बेलामा घरमै जाँच्नको लागि अक्सिमिटर नामक यन्त्रको प्रयोग गरिन्छ ।

टोलीले घरघरै पुगेर भेटेपछि हौसला बढेको संक्रमित पत्रकारहरुले प्रतिक्रिया दिएका छन् । साथै अक्सिमिटर यन्त्र आवश्यकता महसुस गरिरहेकै समयमा प्रेस चौतारीले उपलब्ध गराएकोमा पत्रकार प्रकाश तिम्सिनाले खुसी व्यक्त गरे । उनले आगामी दिनमा पनि पत्रकारहरुको आवश्यकता बुझेर सहयोग गर्न सुझाव दिए ।

नगर संयोजक पौडेलले नगरभरीका पत्रकारहरुलाई आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने गरी व्यवस्थापन गरिएको जानकारी दिए । ‘पत्रकारहरुलाई आवश्यक मास्क, सेनिटाइजर, सामान्य औषधीहरु र स्वास्थ्य परामर्श जे आवश्यक पर्छ, उपलब्ध गराउने गरी तयारी गरेका छौं,’ उनले भने, ‘आवश्यकता पर्नेबित्तिकै प्रेस चौतारीलाई सम्पर्क गर्न अनुरोध गर्छु ।’

Tags: #पत्रकारप्रेस चौतारी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ
FEATURE BREAKING

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

by रासस
बैशाख ४, २०८३
0

सुनसरी : सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाका आधारमा सशस्त्र...

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा
खेलकुद

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ४, २०८३
0

विराटनगर : घरेलु टोली सम्राट स्पोर्टिङ क्लब विराटनगरमा जारी ३८ औं संस्करणको नोबेल विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।...

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३
शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

बैशाख ३, २०८३
त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

बैशाख ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

सुनसरीमा गैँडाको खागसहित चार जना पक्राउ

बैशाख ४, २०८३
विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

विराट गोल्डकप : चर्च ब्वाइजलाई स्तब्ध पार्दै घरेलु टोली सम्राट फाइनलमा

बैशाख ४, २०८३
प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

प्लानिङ ब्वाइज युनाइटेड इटहरी गोल्डकपको सेमिफाइनलमा, क्वाटरफाइनल समीकरण पूरा

बैशाख ३, २०८३
दुर्घटनामा १५ दिने शिशुको मृत्यु

सिटी सफारी अनियन्त्रित भएर दुर्घटना हुँदा एक बालकको मृत्यु

बैशाख ३, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1249 shares
    Share 500 Tweet 312
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    464 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.