इटहरी : अहिले विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) को जोखिम बढेको भन्दै सरकारले मंगलबार विहानबाट देशैभरी घर बाहिर ननिस्कन भन्दै लक डाउन घोषणा गर्यो ।
यसैबीच नेपाल प्रहरीले भने सर्वसाधारणलाई अपिल गर्दै भनेको छ–‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थभित्रै बस्नुहोस् ।’’
कोभिड १९ सङ्क्रमणविरुद्ध अभियान सञ्चालन गरेको नेपाल पुलिसले सर्वसाधारणको भीडभाड लाग्ने स्थानमा निगरानी राखेको छ । अति आवश्यक सेवाबाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छ ।
‘‘हामी तपाईंको सुरक्षार्थ बाहिर छौँ, तपाईं हाम्रो सुरक्षार्थ भित्रै बस्नुहोस्,’’ सन्देश बनाई सतर्कता अपनाउन आग्रह गरिएको प्रहरीले जनाएको छ ।
आजको राशिफल (भदौ २६ गते शुक्रबार)
२०८३ भदौ २६ गते शुक्रबार, सोही अनुसार ११ सेप्टेम्बर २०२६ । श्रीशाके १९४८, नेपाल संवत् ११४६ गुँलागा, दक्षिणायन, वर्षा ऋतु,...











Discussion about this post