इटहरी : सुनसरी गढी गाउँपालिका २ औरावनी काली मन्दिर टोलका २६ वर्षीय बाबुलाल यादबको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा इन्भटरबाट लाइन जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनको उपचारको लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post