इटहरी : कतार एयरवेजको जहाजबाट आएकी कोरोना संक्रमित युवतीसँगै आएका इटहरीका एक युवा स्वास्थ्यकर्मी र परिवारको सम्पर्कमा नआएपछि यतिबेला यहाँका बासिन्दा त्रसित बनेका छन् ।
संक्रमित महिलासँगै आएका इटहरी २ का एक युवा अहिले स्वास्थ्यकर्मी र प्रहरीको सम्पर्कमा नआएपछि इटहरीबासी त्रसित बनेका हुन् ।
इलाका प्रहरी कार्यलय इटहरीका डीएसपी धर्मराज भण्डारीले ती युवाको खोजी कार्य भईरहेको जानकारी दिए । क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने डरले २ नम्बर वडामा बस्ने एक युवा वेपत्ता छन्, भण्डारीले भने, हामीले खोजी गरिदिनका लागि फेसबुकमार्फत पनि जानकारी गराएका छौँ ।
विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन
इटहरी : सुनसरीमा विद्यालय परिसरमा राजनीतिक दलका आन्तरिक गतिविधि सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलसहित विद्यालय र स्थानीय तहलाई...















Discussion about this post