इटहरी (डेस्क) : नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ।
हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएका नमुनामध्ये तीनवटामा कोरोना भाइरस देखिएको हो ।
वीरगन्जबाट ल्याइएका तीन बिरामीको (स्वाब) हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा जाँच गर्दा पोजिटिभ पाइएको हो । ती तीनैजना भारतबाट आएको पुष्टि भएको छ ।
उक्त नमुना पुनः काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइयो, त्यहाँ पनि कोरोना पोजिटिभ नै देखिएपछि पुष्टि भएको बताईएको छ ।
मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि
उदयपुर । पहिले महेन्द्र राजमार्गको विकल्पका रुपमा पूर्वी नेपाललाई राजधानीसँग जोड्नका लागि निर्माण सुरु गरेर पछि मदन भण्डारी लोकमार्ग नामाकरण...











Discussion about this post