Monday, February 9, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

इटहरीमा १ सय २२ पिन्ट रगत संकलन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३०, २०७६
in विविध, समाचार
0
इटहरीमा १ सय २२ पिन्ट रगत संकलन
244
SHARES
Share on FacebookShare on Twitter

इटहरी : लकडाउनका कारण पूर्वका विभिन्न अस्पतालमा रगत अभाव छ । धरानको वीपी प्रतिष्ठानमा मात्रै दिनमा दर्जनौँ बिरामीलाई रगत अभाव भएको बताईएको छ । यसैबीच रगत भएको भन्दै इटहरीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा र इटहरी जेसीजको संयुक्त आयोजनामा आइतवार इटहरी उपमहानगरपालिका परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रममा १ सय २२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखा इटहरीका सभापति विमल पौडेलले बताए । कोरोना संक्रमणको महामारी फैलिरहेको संकटपूर्ण अवस्थामा रेडक्रसको आह्रवानमा स्वास्थ्यका हिसाबले सुरक्षा विधि अपनाएर रक्तदान कार्यक्रम गरिएको उनले बताए ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको ब्लड बैंकले प्राविधिक सहयोग गरेको पौडेलले बताए ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल
समाचार

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल

by टाकुरा न्यूज । इटहरी
माघ २५, २०८२
0

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्वाचन लक्षित प्रदेशस्तरीय सुरक्षा वैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतवार...

संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की
समाचार

संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की

by टाकुरा न्यूज । इटहरी
माघ २५, २०८२
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संविधानले समन्वय सहकार्य र सहअस्तित्वका आधारमा सरकारहरूबीच काम गर्ने भने पनि सो...

निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

निर्वाचन नजिकिँदै, ‘भोट कसलाई ?’ भन्ने प्रश्न नगर्न आग्रह

माघ २५, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

माघ २५, २०८२
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले ९ प्रकारका सामग्री पठाउने

माघ २५, २०८२
गुरुङ राष्ट्रिय परिषद् सुनसरी अध्यक्षमा दिलिप गुरुङ

गुरुङ राष्ट्रिय परिषद् सुनसरी अध्यक्षमा दिलिप गुरुङ

माघ २५, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको अवस्थाबारे उच्चस्तरीय छलफल

माघ २५, २०८२
संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की

संघसँग समन्वय नहुँदा विकासका काम अड्किए : मुख्यमन्त्री कार्की

माघ २५, २०८२
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

निर्वाचन नजिकिँदै, ‘भोट कसलाई ?’ भन्ने प्रश्न नगर्न आग्रह

माघ २५, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

माघ २५, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    689 shares
    Share 276 Tweet 172
  • लागूऔषध : इटहरीकी सोनिका र इशासहित चार जना पक्राउ

    499 shares
    Share 200 Tweet 125
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    463 shares
    Share 185 Tweet 116
  • रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

    245 shares
    Share 98 Tweet 61
  • सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख गौतमको ‘प्रेमकथा’ सार्वजनिक

    239 shares
    Share 96 Tweet 60

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.