इटहरी (डेस्क) : नेपालमा थप एक महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
कैलालीको लम्की चुहामा एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पु्ष्टि भएको हो ।
लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा १७ गतेदेखि बसेकी उनमा आज कोरोना संक्रमणको पुष्टि भएको हो ।
सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या
इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ महरम चौकमा सोमबार बिहान २ः३० बजेतिर सालीमाथि गोली प्रहार गर्दा घटनास्थलमै ज्यान गएको छ। मृत्यु...
Discussion about this post