https://youtu.be/I4jicEJQeDA
पूर्व इटहरीका सुमन कोईराला, धरानका प्रनेश गौतम, मोरङका सुमन कार्की कमेडी च्याम्पियनका माध्यमबाट २०७६ मा चर्चित बने । बलबहादुर राजवंशी, राम लिम्बु र मेचु धिमाल द भ्वाईस अफ नेपाल सिजन २ का कारण चर्चामा आए । यता मिस वर्ल्ड तहकै मानिएको (मिस लुमियर वर्ल्ड) मा पहिलो पल्ट नेपाली सहभागी भएर धरानका सिम्रन श्रेष्ठ चर्चामा आए भने झापाकी रचना रिमाल नेपाल आईडको तेश्रो सिजनबाट चर्चामा आईन् ।
https://youtu.be/I4jicEJQeDA
कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन
सुनसरी : सप्तकोशी नदीको बाढी र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टप्पुका बासिन्दा वर्षौंदेखि त्रासमा बस्दै आएका छन्।...
















Discussion about this post