Monday, August 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

प्रेस युनियन सुनसरीको अध्यक्षमा पवन, धनबहादुरको कार्यकालमा भएको थियो यस्ता महत्वपूर्ण काम

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०७७
in विविध, समाचार
0
प्रेस युनियन सुनसरीको अध्यक्षमा पवन, धनबहादुरको कार्यकालमा भएको थियो यस्ता महत्वपूर्ण काम

आठौँ अधिबेशनपछि बाँडफाडमा नेतृत्व सम्हाल्ने सहमतिहुँदाको तस्विर ।

352
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रेस युनियन सुनसरीको नयाँ कार्यकालको अध्यक्षमा पवन अधिकारीले कार्यभार सम्हालेका छन् । २०७५ कात्तिकमा इटहरीमा भएको प्रेस युनियन सुनसरीको आठौँ अधिबेशनले दुई जनालाई नेतृत्व बाँडफाड गर्ने सहमति भएको थियो । अघिल्लो कार्यकालमा धनबहादुर पुरीले कार्यभार सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । आज शनिबार वैशाख ६ गतेबाट पुरीको कार्यकाल सकिएसँगै अधिकारीले कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हालेपछि अधिकारीले आँफूले बिषम् परिस्थितिमा नेतृत्व लिएको भएपनि सधैँ पत्रकारको हकहितकै लागि काम गर्ने बताए । उनले भने, मेरो कार्यकालमा कोही पनि पत्रकारलाई साह्रो गाह्रो पर्दा साथ दिनेछु, सधैँ प्रेस स्वतन्त्रताका निम्ति काम गर्नेछु । उनले आँफूले पत्रकारको हकहितका लागि जुनसुकै काम गर्ने प्रतिबद्धता जनाए ।

पुरीको कार्यकालमा भएको थियो यस्ता महत्वपूर्ण काम

धनबहादुर पुरी अध्यक्ष भएपनि गत वर्ष प्रेस युनियन सुनसरीको इतिहाँसमा पहिलोपटक भित्ते पात्रो प्रकाशन गरिएको थियो । त्यस्तै, मासिक रुपमा कार्यसमितिको वैठक बसी नियमित रुपमा युनियनसँग आबद्ध पत्रकारहरुसँग नजिक भई काम गर्ने र संवादका कार्यक्रम भइरहेका थिए । त्यस्तै, उनको कार्यकालमा प्रेस युनियनको इटहरीमा कार्यालय स्थापना गरियो । विभिन्न चरणमा केन्द्रीय स्तरका नेताहरुसँगको उपस्थितिमा विभिन्न संवादका कार्यक्रम गरियो । प्रेस युनियनमा आवद्द पत्रकारहरुलाई क्षमता अभिवृद्धि एवंम् प्रशिक्षण कार्यक्रम आयोजना गर्नेदेखि पुरीको कार्यकालमा प्रेस युनियन सुनसरी गतिविधिका कारण चलायमान भएको थियो।
पुरीले आँफू संस्थाको निवर्तमान अध्यक्ष भएपनि सधैँ संस्थागत हक हितका लागि काम गर्ने बताए ।

टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

यी हुन् मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदाँ अनुपस्थित हुने आठ सांसद

by टाकुरा न्यूज । इटहरी
भदौ ८, २०८३
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदा आठ जना सांसद मतदान प्रक्रियामा सहभागी भएनन्। विश्वासको...

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन
विविध

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

by रासस
भदौ ८, २०८३
0

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूलाखेती प्रवर्द्धनमा जोड दिएको छ। गाउँपालिकाले उन्नत जातको...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पर्यटकको आवागमन बढ्यो, काँकडभिट्टामा बसाइँ लम्ब्याउने पूर्वाधार छैन

भदौ ८, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

भदौ ८, २०८३
कोशीमा ५७ सांसदको समर्थनसँगै जोगियो हिक्मत नेतृत्वको सरकार

कोशीमा ५७ सांसदको समर्थनसँगै जोगियो हिक्मत नेतृत्वको सरकार

भदौ ८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

उदयपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भदौ ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

यी हुन् मुख्यमन्त्री कार्कीले विश्वासको मत लिदाँ अनुपस्थित हुने आठ सांसद

भदौ ८, २०८३
भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

भदौ ८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

पर्यटकको आवागमन बढ्यो, काँकडभिट्टामा बसाइँ लम्ब्याउने पूर्वाधार छैन

भदौ ८, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

भदौ ८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    305 shares
    Share 122 Tweet 76
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.