इटहरी : झापाको दमकमा एकै परिवारमा तीन जनामा आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । एक महिना अगाडि दुबहीबाट आएका २८ बर्षीय युवकको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको हो । उनको आरडीटीमा पोजेटिभ आएसँगै परिवारमा पनि चेक गर्दा पोजेटिभ देखिएको थियो । उनीहरुको पीसीआर परीक्षण गर्न धरानस्थित वीपी प्रतिष्ठान ल्याईएको छ ।
उनीहरु तीनै जनालाई अहिले आइसोलेसनमा राखिएको दमक नगरपालिकाले जनाएको छ । आरडीटीमा पोजेटिभ आउँदैमा नआत्तिन र आँफू सचेत रहन नगरपालिकाले आह्वान गरेको छ ।
आजको राशिफल (भदौ २६ गते शुक्रबार)
२०८३ भदौ २६ गते शुक्रबार, सोही अनुसार ११ सेप्टेम्बर २०२६ । श्रीशाके १९४८, नेपाल संवत् ११४६ गुँलागा, दक्षिणायन, वर्षा ऋतु,...











Discussion about this post