टाकुरा न्युज
Monday, July 14, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राजपा धरानद्वारा वीपी प्रतिष्ठानलाई पिपिई हस्तान्तरण

लक्ष्मण थापा । धरान by लक्ष्मण थापा । धरान
प्रकाशित मिति : बैशाख १६, २०७७
0
राजपा धरानद्वारा वीपी प्रतिष्ठानलाई पिपिई हस्तान्तरण
273
SHARES
Share on FacebookShare on Twitter

धरान : राष्ट्रिय जनमुक्ति पार्टी धरान उपमहानगर कार्यसमिति धरानले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा निर्मित कोभिड १९ अस्पताल लाई १० थान पिपिई प्रदान गरेको छ ।
राजपा पार्टी संघीय परिषदको “कोरोना विपद,उद्वार तथा राहत कोष” मार्फत प्राप्त उक्त सामाग्री पार्टीका संघीय परिषद् सचिव विष्णु थाम्देनद्वारा आज मंगलवार प्रतिष्ठानको उपकुलपतिको कार्यलय सभाहलमा एक कार्यक्रम बीच प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेद्र गिरीलाई हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा पार्टीका नगर अध्यक्ष एवं संयोजक चित्र मगर (हाङ) ले राष्ट्रिय अविष्कार केन्द्र (महाविर पुन) द्धारा निर्मित यो पिपिई १ न. प्रदेशभर बाड्ने क्रममा रहेको र हाल वीपी प्रतिष्ठानलाई १० थान हस्तान्तरण गरिएको बतए ।
पिपिई ग्रहण गर्दै प्रतिष्ठानका उपकुलपति प्रा.डा. गिरीले वीपी प्रतिष्ठान प्रति सबैको साथ सहयोग सद्धभाव रहेकोले १ हप्ताभित्र सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण गर्न सफल भएको बताए । साथै उपकुलपति गिरिले कोभिड अस्पतालमा उपचारको सबै तयारी अवस्थामा रहनुको साथै सबैमा ढुक्क रहन आग्रह गरे ।

कार्यक्रममा पार्टी संघीय परिषद सचिव विष्णु थाम्देन, धरान नगर अध्यक्ष चित्र मगर ’हाङ’, धरान नगर सल्लाहकारहरु डा.किशोर गुरुङ तथा किशोर खड्गी र पार्टीको भातृ संगठन जनमुक्ति युवा महासंघ धरान नगर अध्यक्ष मनी राई “इना” को समेत उपस्थिति रहेको थियो ।

Related Posts

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या
FEATURE BREAKING

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या

by लक्ष्मण थापा । धरान
प्रकाशित मिति : असार ३०, २०८२
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ महरम चौकमा सोमबार बिहान २ः३० बजेतिर सालीमाथि गोली प्रहार गर्दा घटनास्थलमै ज्यान गएको छ। मृत्यु...

खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार
विविध

खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार

by लक्ष्मण थापा । धरान
प्रकाशित मिति : असार २९, २०८२
0

बेलबारी : मोरङकाे बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न...

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

प्रकाशित मिति : असार २९, २०८२
तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

प्रकाशित मिति : असार २९, २०८२
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

मोरङमा खेतमा पानी लगाउन जाँदा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

प्रकाशित मिति : असार २९, २०८२
भारतबाट अवैध माछा आयात हुँदा व्यवसायी संकटमा, चार हजार टन माछा थन्कियो

भारतबाट अवैध माछा आयात हुँदा व्यवसायी संकटमा, चार हजार टन माछा थन्कियो

प्रकाशित मिति : असार २९, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या

प्रकाशित मिति : असार ३०, २०८२
खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार

खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार

प्रकाशित मिति : असार २९, २०८२
झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

प्रकाशित मिति : असार २९, २०८२
तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

प्रकाशित मिति : असार २९, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1081 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    772 shares
    Share 309 Tweet 193
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    769 shares
    Share 308 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    750 shares
    Share 300 Tweet 188
  • सुनसरीमा धार्मिक विद्वेष फैलाउने भिडियो टिकटकमा पोष्ट गर्ने युवक प्रहरी नियन्त्रणमा

    703 shares
    Share 281 Tweet 176
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana