वैशाख २५ गतेपछि पनि लकडाउन लम्बिन सक्ने भएको छ । यसवारे औपचारिक निर्णय भोलि बस्ने मन्त्रिपरिषद्ले गर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसैअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको भएको थियो ।
Discussion about this post