इटहरीमा मादक पदार्थ सेवन गरी खुकुरी बोकेर सर्वसाधरणहरुलाई त्रसित बनाउँदै हिड्ने इटहरीका एक जना पक्राउ परेका छन ।
इटहरी ३ का रमेश खतिवडाले मापसे गरी खुकुरी बोकेर गाउमा आतंक मच्चाएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो ।
समाजलाई त्रसित गर्दै खुकुरी बोकेर मान्छे काट्छु भन्दै धम्की दिएको भन्दै खतिवडालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान भईहरको छ ।
विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन
इटहरी : सुनसरीमा विद्यालय परिसरमा राजनीतिक दलका आन्तरिक गतिविधि सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलसहित विद्यालय र स्थानीय तहलाई...















Discussion about this post