इटहरी उपमहानगरपालिकामा म्याद गुज्रिएको सामान बिक्री भएको पाइएको छ ।
इटहरी उपमहानगरले बजार अनुगमनका क्रममा कम तौल र म्याद गुज्रिएका सामान भेटेको जनाएको छ ।
आज उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा उपमहानगरले खाद्यान्न पसलहरुको अनुगमन गरेको थियो ।
उनका अनुसार पोका–पोका बनाएर राखेका खाद्य सामाग्री जोखेर हेर्दा तौलमा कमी तथा म्याद गुज्रिएको सामान पाइएको हो ।
Discussion about this post