लकडाउनको अवज्ञा गर्नेलाई ईलाका प्रहरी कार्यालय इटहरीले उभ्याएको छ ।
लकडाउन अवज्ञा गर्दै हिँड्नेलाई चोक–चोकमा उभ्याइ कोरोनासम्बन्धी प्रशिक्षण दिन थालिएको छ ।
लकडाउन उल्लंघन गर्दै हिड्नेहरुलाई उभ्याएर प्रशिक्षण दिइएको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।
Discussion about this post