सुनसरीको कोशी गाउँपालिका १ बाट लागूऔषध सहित १ भारतीय नागरिक पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारतको अररिया बेलग्राम पंचायत–७ का २७ बर्षीय शंकर यादवलाई स्पास्मोप्रोक्सिवन ५ सय २७ ट्याव्लेट, डाईलक्स डि.सी. १०० को २८ बोतल र गाँजा ३० ग्राम सहित पक्राउ गरेको हो ।
यादवमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post