इलाममा पहिलो पटक कोरोना संक्रमित फेला परेको छ ।
मंगलबार कोशी अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा इलाममा एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।
हालसम्म संक्रमण नदेखिएको इलाममा पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि नेपालमा संक्रमण देखिएको जिल्ला ७२ पुगेको छ ।
Discussion about this post