विराटनगर : कोसी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई राहतस्वरूप तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
कोसी प्रदेश विपद् व्यवस्थापन समितिको बसेको बैठकले यस्तो निर्णय गरेको हो।
कोसी प्रदेश खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिल मेन्यांबो बाढी पहिरो प्रभावित केही जिल्लाको निरीक्षण गरेपछि प्रदेश सरकारको विपद् व्यवस्थान समितिको बैठकले मृतक परिवारलाई राहतस्वरूप १ रुपैयाँ लाख प्रदान गर्ने निर्णय गरेको मन्त्री मेन्यांबोको सचिवालले जनाएको छ।














Discussion about this post