Saturday, August 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोसीमा ढल्यो एमाले नेतृत्वको सरकार, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १५, २०८०
in समाचार
0
प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत
75
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोसी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएपछि सरकार ढलेको छ।

प्रदेशसभामा आज (शुक्रबार) भएको मतदानमा कार्कीका पक्षमा ४६मत पर्यो भने विपक्षमा ४३ मत पर्यो । कूल ९३ सांसदमध्ये ८९ सांसद प्रदेशसभामा उपस्थित थिए । बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

मुख्यमन्त्री कार्कीले बिहीबारको बैठकमा विश्वासको मत प्राप्तिका लागि प्रस्ताव पेस गरेका थिए। कार्की पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

कोशीमा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन्। मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाएसँगै अब कोसीमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ ।

Tags: कोसी प्रदेशविश्वासको मतहिक्मत कार्की
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी
FEATURE BREAKING

कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

by टाकुरा न्यूज । इटहरी
भदौ ५, २०८३
0

इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी सोमबार विश्वासको मत लिने भएका छन्। यसका लागि उनले प्रदेशसभा सचिवालयमा पत्र...

झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि
समाचार

झापामा जेईबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

by रासस
भदौ ५, २०८३
0

झापा : वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–८ की...

अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

सामुदायिक वनको काम सहज गराइदिने भन्दै घुस माग्ने अधिकृत अख्तियारको नियन्त्रणमा

भदौ ५, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

लागूऔषधसहित झापा, मोरङ र सुनसरीबाट सात जना पक्राउ

भदौ ४, २०८३
सडकले जोड्यो बजारसँग, भोजपुरका किसानलाई आलु बेच्न सहज

सडकले जोड्यो बजारसँग, भोजपुरका किसानलाई आलु बेच्न सहज

भदौ ४, २०८३
कोशी सरकारबाट बाहिरिने तयारीमा कांग्रेस, मन्त्रीहरूले आजै राजीनामा दिने सम्भावना

कोशीमा विश्वासको मतअघि कांग्रेस विपक्षी बेन्चमा, कार्की सरकारलाई बहुमत जुटाउने चुनौती

भदौ ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशमा बीमा पहुँच विस्तार गर्न कार्यदल गठनको तयारी

कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

भदौ ५, २०८३
झापा : चार महिनामा जेईबाट पाँच जनाको मृत्यु, नौ जनामा संक्रमण पुष्टि

झापामा जेईबाट मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

भदौ ५, २०८३
अख्तियार इटहरीमा एक वर्षमा तीन हजार २९४ उजुरी, सबैभन्दा धेरै वन–वातावरणमा

सामुदायिक वनको काम सहज गराइदिने भन्दै घुस माग्ने अधिकृत अख्तियारको नियन्त्रणमा

भदौ ५, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

लागूऔषधसहित झापा, मोरङ र सुनसरीबाट सात जना पक्राउ

भदौ ४, २०८३



लाेकप्रिय

  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    639 shares
    Share 256 Tweet 160
  • इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • बुबाको उपचारका लागि रकम बोकेर धरान आएका प्रधानाध्यापक दुर्घटनामै अस्ताए

    311 shares
    Share 124 Tweet 78
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    304 shares
    Share 122 Tweet 76
  • दमकमा पारिवारिक विवादको दुःखद अन्त्य, श्रीमतीको हत्यापछि श्रीमान मृत भेटिए

    299 shares
    Share 120 Tweet 75

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.