मोरङ : मोरङको सुनवर्षी नगरपालिका-४ चैता स्थितमा ३५ बर्षीया रेखादेवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ ।
घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनलाई रंगेली अस्पताल पुर्याउनसाथ डाक्टरले मृत घोषित गरेका हुन् ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post