Thursday, September 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

रेडक्रस हाँसपोशा उपशाखाद्धारा अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १३, २०८१
in खेलकुद, समाचार
0
रेडक्रस हाँसपोशा उपशाखाद्धारा अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता
106
SHARES
Share on FacebookShare on Twitter

तरहरा : नेपाल रेडक्रस सोसाइटी हाँसपोसा उपशाखाद्धारा अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।

प्रतियोगिताको शुक्रबार समापन गरिएको छ । इटहरी १९ मा रहेको नमुना एकेडेमीमा भएको प्रतियोगितामा नगरभरीका १९ वटा विद्यालय सहभागी थिए ।

फाइनलमा छात्र र छात्रा दुवैतर्फ हाम्रो इङ्लिस बोर्डिङ स्कुल र सयपत्री शिशु सदन बोर्डिङबीच प्रतिस्पर्धा भयो । जसमा छात्रतर्फ जसमा छात्रतर्फ हाम्रो बोर्डिङ स्कुलको टिम प्रथम भयो भने छात्रातर्फ पनि हाम्रो बोर्डिङ स्कुल नै प्रथम भएको थियो ।

यसैगरी छात्रतर्फ नमुना एकेडेमी तृतीय भयो । एकेडेमीले स्टानडड बोर्डिङ स्कुललाई सोझो सेटमा पराजित गरेको थियो ।

यसैगरी छात्रातर्फ सहिद स्मृति आवासीय मावि तृतीय भयो । सहिदले सुनसरी क्रिष्टललाई सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा हाम्रो बोर्डिङका बेखम श्रेष्ठ उत्कृष्ट सेटर र नवीन चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरी नमुना एकेडेमीका वोन चौधरी उत्कृष्ट स्पाइकर भए ।

छात्रातर्फ हाम्रो बोर्डिङकै कोशिका बोगटी सर्वोत्कृष्ट खेलाडी भइन् भने निनम्छा राई उत्कृष्ट लिब्रो घोषित भइन् । यसैगरी सहिद स्कुलकी सपना बिक उत्कृष्ट सर्भर घोषित भइन् ।

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईले पुरस्कार प्रदान गरे । प्रथम, द्धितीय र तृतीय हुने टिमले क्रमशः नगद १२ हजार, १० हजार र आठहजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

रेडक्रस हाँसपोसा उपशाखाका सभापति सुमन दाहालका अनुसार बुधबार नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपमहामन्त्री मनोज कुमार थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको थियो ।

उनका अनुसार रेडक्रसले मानवीय हितका निम्ति काम गर्दै आएको छ ।

केही साताअघि मात्रै इटहरी १७ मा रहेको जनजागृति माविमा गरिब तथा विपन्न विद्यार्थीहरूलाई स्वीटर तथा टोपी वितरण गरिएको उनले बताए ।

यसैगरी इटहरी १९ मा रहेको जब्दी माविको प्राङ्गणमा चित्रकला प्रतियोगितासमेत आयोजना भएको दाहालले बताए ।

सचिव थरेन्द्र अधिकारीका अनुसार त्यसबाहेक रेडक्रस हाँसपोशा उपशाखाले रक्तदानलगायत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।

Tags: #रेडक्रसनेपाल रेडक्रस सोसाइटीभलिबल
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै
खेलकुद

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

इटहरी : इटहरी क्षेत्रको फुटबल खेलको संरक्षण, प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यले प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको...

हामी नवौँ वर्षमा [प्रकाशकीय]
FEATURE BREAKING

हामी नवौँ वर्षमा [प्रकाशकीय]

by टाकुरा न्यूज । इटहरी
अशोज १, २०८३
0

सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको उद्देश्यसहित ‘टाकुरा साप्ताहिक’का रूपमा सुरु भएको हाम्रो यात्रा आज नवौँ वर्षमा प्रवेश गरेको छ ।...

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

सोलुखुम्बु : तालिमको काममा ‘घुसको क्यूआर’, उपाध्यक्ष र छोराविरुद्ध मुद्दा

भदौ ३१, २०८३
झापामा जङ्गली हात्ती मृत फेला

झापामा जङ्गली हात्ती मृत फेला

भदौ ३१, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

ओखलढुङ्गा : भिरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

भदौ ३१, २०८३
उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

भदौ ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

इटहरीमा आजदेखि तालतलैया गोल्डकप हुँदै

अशोज १, २०८३

बहुध्रुवीय विश्व व्यवस्थाका आयामहरू

अशोज १, २०८३

तुलना जुका र सरकारको

अशोज १, २०८३

सगरमाथाको शिखरमा नेपाली कीर्तिमानको इतिहास

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    955 shares
    Share 382 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    273 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.