बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमआईसियुमा काम गर्ने धरान १६ की कोरोना संक्रमित नर्सको परिवारका ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानको एमआइसियुमा काम गर्ने नर्सको घर धरान १६ अनुपमा मार्गमा रहेको र उनको घरको परिवारमा ८ महिनाको बालक, ५० वर्षीय पुरुष, २९ वर्षीय पुरुष, र ४६ वर्षीय महिलामा कोरोना सङ्क्रमण देखिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।
यो सँगै धरानमा संक्रमितको संख्या ८० पुगेको छ ।














Discussion about this post