इटहरी : पूर्वी नेपालमा भूकम्पको धक्का गएको छ।
शुक्रवार बिहानको राति २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का गएको हो ।
कहाँ केन्द्रविन्दु बनाएर र कति रेक्टरको भूभूकम्प गएको भन्नेबारे जानकारी आउन बाँकी छ ।
(थप विवरण : भूकम्प मापन केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ ।)
Discussion about this post