इटहरी : सिन्धुपाल्चोक केन्द्रबिन्दु भूकम्प गएको छ ।
शुक्रवार बिहानको राति २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का गएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको भैरव कुन्ड आसपासमा केन्द्रबिन्दु भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
क्षतिको विवरण भने आइनसकेको स्थानीय जनप्रतिनिधिहरूले उल्लेख गरेका छन् ।
Discussion about this post