Sunday, January 18, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

स्ववियु निर्वाचन : जनता क्याम्पसमा मतदाताको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २७, २०८१
in समाचार
0
स्ववियु निर्वाचन : जनता क्याम्पसमा मतदाताको अन्तिम नामावली सार्वजनिक (नामावलीसहित)
153
SHARES
Share on FacebookShare on Twitter

इटहरी : आगामी ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का लागि इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ ।

आज (मंगलबार) निर्वाचन समिति संयोजक सञ्जीवकुमार यादवले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको हो । जसअनुसार चार हजार पाँच ४९ जना मतदाताको नामावली प्रकाशन भएको छ ।

फागुन २५ गते प्रकाशित मतदाता नामावली उपर कुनै दाबी विरोध नपरेकाले उक्त नामावली नै अन्तिम मतदाता नामावली रहेको यादवले जानकारी दिए ।

निर्वाचन तालिकाअनुसार मंगलबार साँझदेखि नै निर्वाचनको बाँकी प्रक्रिया अगाडि बढाइएको छ ।

जसअनुसार उम्मेदवारका लागि मनोनयन पत्र वितरण (प्रत्यक्ष र समानुपातिक) ७ बजेसम्म, प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने ७ बजेदेखि ९ बजेसम्म समय तोकिएको छ ।

यसैगरी दुवैतर्फमा उम्मेदवारको नामावली प्रकाशन गर्ने मंगलबार राति ९ः३० बजे, दाबी विरोधको समय बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म, दाबी विरोधउपर छानबिन बुधबार ५ बजेसम्म तोकिएको छ ।

यस्तै, उम्मेदवारले नाम फिर्ता लिने बिहीबार ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने बिहीबार ११ः३० बजेसम्म मिति तय भएको छ ।

खासगरी त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले माघ ११ भन्दा पछाडि भर्ना भएका विद्यार्थीलाई चुनावी प्रक्रियामा भाग लिन नपाउने निर्देशिका जारी गरेको थियो ।

सोअनुसार निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेपछि नेकपा (एमाले) निकट अनेरास्ववियुले असन्तुष्टि जनाउँदै निर्देशिका विपरीत निर्वाचनमा सहभागी हुन माग राखेपछि चुनावी प्रक्रिया प्रभावित बनेको थियो ।

यस्तो छ नामावली

 

Tags: जनता बहुमुखी क्याम्पसनिर्वाचनस्ववियु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग
FEATURE BREAKING

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

by टाकुरा न्यूज । इटहरी
माघ ३, २०८२
0

तस्बिरमा मकालु पदमार्ग । हिमाली भू–दृश्य, वनजङ्गल र बस्ती जोड्दै यात्रुलाई प्रकृति र संस्कृतिको अनुपम अनुभूति गराउने मार्ग। तस्बिरहरू :...

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी
खेलकुद

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

by गुरु ढकाल
माघ ३, २०८२
0

विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग अन्तर्गत शनिबारको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी भएको छ । ।...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

माघ ३, २०८२
सुनसरीमा ट्रक दुर्घटना हुँदा मृत्यु हुने पाँच जना कामदार यी हुन् (नामावलीसहित)

सुनसरी ट्रक दुर्घटना : मृतक पाँच परिवारलाई जनही १२ लाख राहत

माघ ३, २०८२
नेपालमै दुर्लभ मानिने मन्डारिन हाँसको जोडी तरहरा क्षेत्रमा (तस्बिरहरूसहित)

नेपालमै दुर्लभ मानिने मन्डारिन हाँसको जोडी तरहरा क्षेत्रमा (तस्बिरहरूसहित)

माघ ३, २०८२
रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

माघ २, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

माघ ३, २०८२
विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

माघ ३, २०८२
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

माघ ३, २०८२
सुनसरीमा ट्रक दुर्घटना हुँदा मृत्यु हुने पाँच जना कामदार यी हुन् (नामावलीसहित)

सुनसरी ट्रक दुर्घटना : मृतक पाँच परिवारलाई जनही १२ लाख राहत

माघ ३, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    686 shares
    Share 274 Tweet 172
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    457 shares
    Share 183 Tweet 114
  • साँझको भीडभाडमा ब्राउनसुगर कारोबारको प्रयास, इटहरीबाट एक युवक पक्राउ

    266 shares
    Share 106 Tweet 67
  • अन्तर्राष्ट्रिय प्रतियोगितामा तरहराका निशान शर्माको फोटो विश्वव्यापी दशौँ स्थानमा

    258 shares
    Share 103 Tweet 65
  • कवितामा अधारित रियालिटी सो सुरू, माघ ४ देखि प्रसारण

    173 shares
    Share 69 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.