Tuesday, March 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

झुम्का कारागारबाट फरार कैदी आफन्तको घरमै सुतिरहेको अवस्थामा पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन ३१, २०८२
in समाचार
0
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
230
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको झुम्का कारागारबाट साउन २८ गते बिहान फरार भएका जबरजस्ती करणी मुद्दाका कैदी रूपक पौडेल (खत्री) झापाको बिर्तामोडमा आफन्तको घरमै सुतिरहेको अवस्थामा पक्राउ परेका छन्।

खोटाङ दिप्रङ चुईचुम्मा गाउँपालिका–२ निवासी २८ वर्षीय खत्री झापाको बिर्तामोड नगरपालिका–१०, विराट पोखरस्थित आफन्तको घरबाट पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले खत्रीलाई शनिवार बिहान ६ बजे नियन्त्रणमा लिइएको जानकारी दिए। उनका अनुसार खत्री शुक्रवार रातिदेखि आफन्तको घरमा लुकिछिपी बसेका थिए।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा राखिएको छ।

साउन २८ गते बिहान खत्री कारागारको ‘बी’ ब्लकबाट फरार भएका थिए। कारागारको मुढा बनाउने उद्योगको छानामाथि चढेर उनले करिब १० फिट लामो सिडी तयार पारेका थिए। सोही सिडीको सहायताले करिब २० फिट अग्लो पर्खाल नाघेर बिहान करिब २ बजे उनी कारागार बाहिर निस्केका थिए।

जबरजस्ती करणी (सामूहिक बलात्कार) घटनामा संलग्न रहको ठहर गर्दै जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते खत्रीलाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो।

छानबिन समिति गठन

कैदी फरार भएको घटनामा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा यसअघि पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ।

समितिले कारागारमा सशस्त्र प्रहरी, जनपद प्रहरी, जेलर, कारागार प्रशासन र अन्य कर्मचारीहरूसँग बयान लिई प्रतिवेदन तयार गर्ने जनाएको छ।

Tags: #पक्राउकारागारझुम्का कारागारफरार
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

झापामा कार्यरत डीएसपी किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’मा
FEATURE BREAKING

झापामा कार्यरत डीएसपी किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’मा

by टाकुरा न्यूज । इटहरी
चैत्र ३, २०८२
0

विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई फागुन...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
चैत्र ३, २०८२
0

इटहरी : सुनसरीको बर्जु गाउँपालिका–२ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको...

सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात

इनरुवा अस्पताल बेथिति : ३४ बुँदे मागसहित प्रशासनलाई ध्यानाकर्षण पत्र

चैत्र ३, २०८२
स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ अन्तिम चारमा

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ अन्तिम चारमा

चैत्र ३, २०८२
कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा, सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा, सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

चैत्र ३, २०८२
ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

चैत्र २, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा कार्यरत डीएसपी किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’मा

झापामा कार्यरत डीएसपी किशोर लम्साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’मा

चैत्र ३, २०८२
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

चैत्र ३, २०८२
सुनसरीको इनरुवा अस्पतालका मेसुमाथि हातपात

इनरुवा अस्पताल बेथिति : ३४ बुँदे मागसहित प्रशासनलाई ध्यानाकर्षण पत्र

चैत्र ३, २०८२
स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ अन्तिम चारमा

स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप : लोहोरुङ अन्तिम चारमा

चैत्र ३, २०८२

लाेकप्रिय

  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    इटहरी दुर्घटनामा ज्यान गुमाउने साइकलयात्रीको पहिचान खुल्यो

    389 shares
    Share 156 Tweet 97
  • इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु

    226 shares
    Share 90 Tweet 57
  • रास्वपाका उम्मेदवार लालविक्रम थापाको विवादास्पद अभिव्यक्ति – ‘घर इनरुवा भन्दा हिचकिचाउनुपर्छ पर्छ’ (भिडिओसहित)

    170 shares
    Share 68 Tweet 43
  • ब्लड क्यान्सरपीडित आमालाई बचाउन छोरीको पहल, उपचारका लागि सहयोग अपिल

    168 shares
    Share 67 Tweet 42
  • निर्वाचन प्रभावित गर्न अफवाह फैलाएको आरोपमा सुनसरीबाट एक युवक पक्राउ

    133 shares
    Share 53 Tweet 33

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.