Friday, September 11, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

प्रदेश खबरको वार्षिकोत्सवमा पत्रकार लोहारलाई आर्थिक सहयोग

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ७, २०८२
in समाचार
0
प्रदेश खबरको वार्षिकोत्सवमा पत्रकार लोहारलाई आर्थिक सहयोग
68
SHARES
Share on FacebookShare on Twitter

धरान : नयन एडभरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबर डटकमले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा दुर्घटनामा परेका धरानका पत्रकार रणध्वज लोहारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

गत असोज २८ गते मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका लोहारले करिब दुई महिनासम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको आइसियुमा उपचार गराएका थिए।

हाल उनी घरमै आराम गरिरहेका छन्। कठिन अवस्थासँग जुध्दै पुनः सक्रिय हुने उनको यात्राले सञ्चारकर्मी समुदायलाई प्रेरित गरेको छ।

प्रालिका अध्यक्ष तथा प्रदेश खबरका सम्पादक पवन अधिकारीको नेतृत्वमा गएको टोलीले लोहारको धरान–पानवारीस्थित निवासमै पुगेर २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेको हो।

टोलीमा नेपाल पत्रकार महासङ्घ सुनसरीका कोषाध्यक्ष विवेक विवश रेग्मी, समाचार संयोजक कृष्ण जुनेली भट्टराई र डेस्क सम्पादक खेमराज सापकोटा सहभागी थिए।

अधिकारीले वार्षिकोत्सवलाई सञ्चारकर्मीको समस्यामा साथ दिने अवसर बनाउन पाउँदा खुसी लागेको बताउँदै प्रदेश खबर सधैँ पत्रकारको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।

सहयोग प्राप्त गरेपछि भावुक बनेका लोहारले प्रदेश खबरको सहयोगले आफूलाई थप हौसला दिएको बताउँदै छिट्टै पूर्ण स्वास्थ्य लाभ गरेर पुनः पत्रकारितामा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे।

यसै अवसरमा प्रदेश खबरले सुनसरीका तीन सय भन्दा बढी पत्रकारका लागि करिब तीन लाख रुपैयाँ बराबरको दुर्घटना बिमा कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रमले सञ्चारकर्मीको सुरक्षा र कल्याणमा थप सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रदेश खबरले नयन मिडिया फाउन्डेसनमार्फत आयोजना गर्दै आएको ‘कोशी एक्सिलेन्स अवार्ड’ यस वर्ष पनि निरन्तरता दिने जनाएको छ।

कोशी प्रदेशका विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने उक्त कार्यक्रम आगामी चैत्र ७ गते आयोजना गर्ने तयारी रहेको छ। निर्वाचन आचारसंहिताका कारण कार्यक्रमको मिति पछि सारिएको बताइएको छ।

Tags: पवन अधिकारीप्रदेश खबर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

फिदिम | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक पुरुषको हत्या गरी आत्महत्याको रूप दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
FEATURE BREAKING

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २५, २०८३
0

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीले एकैदिन पाँचजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका फरार...

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

भदौ २५, २०८३
विकास निर्माणमा हातेमालो श्रमदान

विकास निर्माणमा हातेमालो श्रमदान

भदौ २५, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

यस्तो छ आज तपाईँको राशिफल (भदौ २५ गते बिहीवार)

भदौ २५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

कर्तव्य गरी घटना ढाकछोप, दुईजना बालक पक्राउ

भदौ २५, २०८३
भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भोटेकोशी बाढी, उद्धारसँगै पुनःस्थापनाको चुनौती

भदौ २५, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

एकै दिन सुनसरीमा पाँच फरार प्रतिवादी पक्राउ

भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

कानुन पढ्ने विद्यार्थी न्यायको नेतृत्वकर्ता हो – मनोविज्ञ अधिकारी

भदौ २५, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    332 shares
    Share 133 Tweet 83
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    311 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • सङ्खुवासभामा गोली हानेर प्रधानाध्यापकको हत्या

    233 shares
    Share 93 Tweet 58

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.