Sunday, September 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बाबुको स्मृतिमा तरहराका शिबु राईद्धारा माया घरमा पिउने पानीको बोरिङ जडान

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १, २०७७
in समाचार
0
बाबुको स्मृतिमा तरहराका शिबु राईद्धारा माया घरमा पिउने पानीको बोरिङ जडान
296
SHARES
Share on FacebookShare on Twitter

तरहरा : आफ्ना बाबु स्व. टंकराज राईको स्मृतिमा इटहरी २० तरहराका शिबु रुम्दाली राईले माया घरमा पिउने पानीको बोरिङ जडान गरिदिएका छन् ।

लायन्स क्लब अफ तरहरा, इटहरीका सदस्य समेत रहेका उनले बिहीबार लायन्स मार्फत एक कार्यक्रमको आयोजना गरी इटहरी २ मा रहेको माया घरमा पिउने पानीको बोरिङ जडान गरेका हुन् ।

लायन्स क्लब अफ तरहराका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माया घरकी अध्यक्ष राधीका दासी, लायन्स क्लब अफ तरहरा इटहरीकि आइपीपी मेनुका गिरी लगायत दर्जन भन्दा बढीको उपस्थितिमा माया घरमा जडान गरिएको पानीको बोरिङ उद्घाटन गरिएको थियो ।

कार्यक्रममा बोल्दै माया घरकी अध्यक्ष राधीका दासीले जीवनभर निःशुल्क पानी पिउने वातावरण सृजना गर्नु सराहनीय काम रहेको उल्लेख गरिन् । ‘एकपटक त पानीको ४२ हजार सम्म बिल उठेछ,’ उनले भनिन्, ‘यति भएपछि खानेपानीको लागि पैसा तिर्नु पर्दैन, जीवनभरका लागि वहाँले पुण्य काम गर्नुभयो ।’

सामाजिक सेवामा समेत अग्रसर रहेका शिबु राईले आफ्ना पिताको नाममा केही पुण्य काम गर्ने उदेश्यले माया घरमा खानेपानी जडान गरिएको बताए ।

‘बुवाको स्मृतिमा यहाँ खानेपानीको जडान गरेर सेवाको काम गरौँ भन्ने उदेश्यले यो काम गरिएको हो,’ उनले भने । साथै आजै सोही कार्यक्रमको अवसरमा पारेर उनले माया घरमा आश्रितहरुलाई खाना समेत खुवाएको र खाद्यान्न समेत वितरण गरेको बताए ।

असहायहरु आश्रित रहेको माया घरमा हाल ६० जना भन्दा बढी बसोबास गर्दै आएको माया घरकी सचिव शुभद्रा प्याकुरेलले बताईन् ।

‘धरानमा रहेको लाङ्गाली सामुदायिक बनमा ५६ जना बसोबास गर्दै आएका छन्, त्यहाँका मानिस पनि माया घरले जिम्मा लिएको छ,’ प्याकुरेलले टाकुरासँग भनिन्, ‘माया घरमा १ बर्षदेखि माथी ८० बर्ष सम्मका मानिस आश्रित रहेका छन् ।’

माया घरमा, घर तथा समाजबाटै अपहेलित भएका, मानसिक रोगी, रहेका र सडकमा भेटिएका असहायहरु आश्रित रहने गरेको उनले बताईन् । यहाँ हाल १ बर्षको बच्चादेखि ८० बर्ष सम्मका बृद्ध आश्रित रहेका छन् ।

०७४ सालमा स्थापना भएको यो संस्थाले हालसम्म ४० भन्दा बढीलाई पुनर्मिलन समेत गराइसकेको छ ।

Tags: #तरहरा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता
समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

by टाकुरा न्यूज । इटहरी
भदौ २१, २०८३
0

माधव पोखरेल उदयपुर । उदयपुरमा समग्र अपराधका घटना केही घटे पनि आत्महत्या, सवारी दुर्घटना र महिलामाथि हुने हिंसाका घटनाले सुरक्षा...

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ
FEATURE BREAKING

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ २०, २०८३
0

इटहरी : श्रीकृष्ण जन्माष्टमी उत्सवलाई समापनका लागि गरिने श्रीकृष्ण रथयात्रा इटहरीलगायत कोशीका विभिन्न जिल्लामा समापन गरिएको छ । हरेक साल...

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

भदौ २०, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा छुट्टाछुट्टै दुर्घटना, तीन जनाको मृत्यु

भदौ २०, २०८३
धार्मिक–सांस्कृतिक पहिचान झल्काउने विराटनगरको राधाकृष्ण रथयात्रा (फोटो फिचर)

विराटनगरमा ५९औँ राधाकृष्ण रथयात्रा : धार्मिक उत्सवदेखि सामाजिक सेवासम्म

भदौ २०, २०८३
खाना खान गएको बेला तरहरामा १४ लाख बराबरको गहना चोरी

तरहरामा नाइट्राजेपामसहित दुई जना नियन्त्रणमा

भदौ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

उदयपुरमा बढ्दो सुरक्षा चुनौती : १०० आत्महत्याका घटना दर्ता

भदौ २१, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आजको राशिफल – भाद्र २१ गते आइतबार

भदौ २१, २०८३
देवता र मानवताको अन्तिम युद्ध (कविता)

देवता र मानवताको अन्तिम युद्ध (कविता)

भदौ २०, २०८३
इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

इटहरीलगायत कोशीका विभिन्न ठाउँमा श्रीकृष्ण रथयात्रा, विराटनगरमा ९० जना पक्राउ

भदौ २०, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.