Thursday, April 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तरहरामा ७ बर्षीय बालकसहित थप पाँचजनामा कोरोना संक्रमण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २, २०७७
in समाचार
0
आज तरहरामा डेङ्गुको औषधि लगाइने

तरहरा चौक ।

258
SHARES
Share on FacebookShare on Twitter

इटहरी २० तरहरामा ७ बर्षीय बालक सहित थप पाँचजनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठका अनुसार थपिएका पाँचजना मध्ये १३ बर्षीया बालिका, ७ र ८ बर्षीय बालक रहेका छन् । त्यस्तै, २० र ४० बर्षीय पुरुष रहेका छन् ।

कन्ट्याक्ट्र ट्रेसिङको आधारमा भदौ ३१ गरिएको पीसीआर परीक्षणको रिपोर्ट आज आउँदा थप पाँचजनामा कोरोना संक्रमण देखिएको श्रेष्ठले टाकुरालाई जानकारी दिए ।

उनका अनुसार आज देखिएका पाँचजना आफ्नै नातागोताका हुन् । उनीहरु मनशान्ति टोलमा बसोबास गर्दै आएको उनले बताए ।

हालसम्म इटहरी २० स्थायी ठेगाना भएर सम्पर्कमा रहेका २६ जनामा कोरोना संक्रमण देखिएको छ भने ठेगाना यहाँ लेखाएर बाहिर बस्ने ५ जना रहेका छन् ।

उनीहरुमध्ये १३ जना पूर्ण रुपमा निको भएर डिस्चार्ज भइसकेका छन् भने अन्य बाँकी सबैको सामान्य अवस्था रहेको श्रेष्ठले बताए ।

यो पनि – इटहरीमा ५ बर्षीया बालिकासहित आज एकैदिन ३४ जनामा कोरोना संक्रमण (कहाँ कति)

Tags: #कोरोना#तरहरा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 
FEATURE BREAKING

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

by टाकुरा न्यूज । इटहरी
बैशाख २, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका ६ स्थित सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित ओसारपसारमा संलग्न रहेका दुई जनालाई पक्राउ...

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित
विविध

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

by रासस
बैशाख २, २०८३
0

भोजपुर : यहाँको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत अन्नबालीमा निर्भर...

टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

बैशाख २, २०८३
इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

बैशाख १, २०८३
विराट गोल्डकप : भारतको विर्सामुण्डालाई पन्छाउँदै घरेलु टोली सेमिफाइनलमा

विराट गोल्डकप : भारतको विर्सामुण्डालाई पन्छाउँदै घरेलु टोली सेमिफाइनलमा

बैशाख १, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

झापामा ड्युटीबाट फर्किने क्रममा दुर्घटना, सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

बैशाख १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

बैशाख २, २०८३
भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

बैशाख २, २०८३
टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

बैशाख २, २०८३
इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

इटहरी गोल्डकप : डिफेण्डिङ च्याम्पियन मछिन्द्र सेमिफाइनलमा, झापा ११ सडेनडेथमा पराजित

बैशाख १, २०८३

लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1195 shares
    Share 478 Tweet 299
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    420 shares
    Share 168 Tweet 105
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    383 shares
    Share 153 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.