साहित्यकार दीपा राई पुनद्धारा सिर्जित गीत मैले कोरेको चित्रमा सार्वजनिक भएको छ ।
पुनको नयाँ गीत “मैले कोरेको चित्रमा‘” म्यूजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको हो ।
“मैले कोरेको चित्रमा मेरै प्रितको कथा छ
गहिरो धेरै गहिरो मुटु भरीको गाथा छ”
हरि लम्सालको संगीतमा नेपाल आइडलका प्रतिस्पर्धि गायक प्रताप दासको स्वरले गीत कर्णप्रिय बनेको छ ।
गीतमा निकेश खड्काको कोरियोग्राफर रहेको छ ।
कलाकार प्रियङ्का कार्की र आयुष्मान जोशीको अभिनय रहेको भिडियोको गीतको निर्माता बिमला राई हुन् ।
(भिडियो)














Discussion about this post