धरानका प्रदीप घिमिरे यहाँ रहेको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियूको संयोजकमा चयन भएका छन् ।
नेकपाको विधार्थी संगठन अनेरास्ववियू सुनसरीको एकता प्रक्रिया शनिवार टुंगिएसँगै पूर्वाञ्चल क्याम्पसको संयोजकमा घिमिरेलाई चयन गरिएको हो ।
घिमिरेको नेतृत्वमा भएको कमिटिको सह–संयोजकमा अरुण कटुवाल चयन भएका छन् ।














Discussion about this post