इटहरी : ठगी आरोपमा इटहरी ५ का लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरिएको छ ।
इटहरीमा हाउजिङ कम्पनी सञ्चालन गर्दै आएका कार्कीलाई सर्वसाधारणको लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा इलाका प्रहारी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।
कार्कीले वैदेशिक रोजगार पठाईदिन्छु भन्दै पनि सर्वसाधरणहरुलाई ठगी गरेको उनले जानकारी दिए । पक्राउ गरिएका कार्कीमाथि थप अनसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
इटहरी रंगशालाबाट ६२ दिनपछि सुरु भयो इलाका प्रहरी कार्यालयको सेवा
इटहरी : जेनजी आन्दोलनका क्रममा आगलागीमा भवन क्षतिग्रस्त भएपछि ६२ दिनदेखि वैकल्पिक स्थानबाट सेवा प्रवाह गर्दै आएको इलाका प्रहरी कार्यालय...












Discussion about this post