इटहरी २० तरहराकी एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । भारतको ब्याङ्लोरबाट इटहरी आएर होम क्वारेन्टाईनमा बस्दै आएकी २० बर्षीय महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार ती महिलामा कोरोना पोजेटिभ देखिएपनि पुष्टि हुन बाँकी रहेको छ । उनलाई तीनपटकसम्म वीपीमा टेष्ट गरिएको थियो । ती महिलाको १२ गते स्याम्पल पठाइएको धमलाले जानकारी दिए ।
















Discussion about this post