इटहरीमा अर्का एक कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बिहीबार इटहरी उपमहानगरको सुरक्षाकर्मीमा पनि कोरोना कोरोना पोजेटिभ देखिएको इटहरी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले पुष्टि गरे ।
उनले टाकुरालाई दिएको जानकारी अनुसार यो सँगै इटहरीमा कोरोना संक्रमितहरूको संख्या २५ पुगेको छ । १५ जना उपचार पछि घर फर्किसकेका छन् ।
आजै इटहरी ५ का एक २७ वर्षीय युवकमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
















Discussion about this post