इटहरी २० तरहरामा रहेको ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) का दुईजना कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरी अस्पतालका इमरजेन्सी शाखाका इन्चार्ज रामकुमार धमलाका अनुसार विराटनगरमा गरिएको पीसीआर परीक्षणमा समृद्धि अफिसका दुई कर्मचारीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।
धमलाले टाकुरालाई दिएको जानकारी अनुसार एकजना २७ बर्षका पुरुष र एकजना २५ बर्षका पुरुष रहेका छन् ।
एकजना भने सवारी चालक रहेको बुझिएको छ ।















Discussion about this post