मोरङको पथरी शनिश्चरे नगरपालिका १० का ६३ बर्षीय डम्बरसिंह राईको डाँस खोलामा डुबेर मृत्यु भएको छ ।
आईतवार साँझ उक्त खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post