इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीमा नयाँ सिडिओ आएका छन छन् ।
यस अघि सुनसरीको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको सप्तरी जिल्ला प्रशासन कार्यालय सरुवा भए पछि प्रमुखमा उमेश कुमार ढकाल आएका हुन् ।
ढकालले हिजो देखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी समालेका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीलाई कसरी सशक्त बनाउने भन्नेमा आफनो योगदान रहने उनले बताए ।














Discussion about this post