इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. ४ की एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । इटहरी ४ की ५२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा विराट मेडिकल शिक्षण अस्पतालमा मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डा. सुनिल देवले पुष्टि गरे ।
उनका अनुसार महिलालाई केही दिन अघि भर्ना गरिएको थियो भने बुधबार मृत्यु भएको थियो ।














Discussion about this post