इटहरी : आज एकैदिन कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ ।
२४ घन्टाको अवधिमा संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृतक संख्या पनि घटेको छ । आज ९६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६,९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।














Discussion about this post