इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप ४,७६२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षणमा ४७६२ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जना निको भएका छन् भने संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ ।














Discussion about this post